Posted by: nakkali maiya August 10, 2006
SMS ko stories
Login in to Rate this Post:     0       ?        
MR.ImI के सारो हेपेको हो अर्कालाइ! ओहो झिल्के के छ् त खबर् सुनाउछु नि मेरो यस् यम् यस् को कथा, होलि मा मेरो बौ को गोलि सग तिमि डरायेर भगेको, तेस्लै त भन्न पर्छ् तिम्रो बेथा, अये म त युउ येस् लौछु म त मक्सि हुन्छु म त नान्सि। अब गर्ने के त खोज्छन् सबैले फान्सि । हरे बोय् फ्रेन्ड् त कति कति थिये नौ तिमि कमिला जति किन लौछौ गफ् येति! गोदबरि त मैले पो लग्या तिमिलाइ हरे गर्न नै के सक्योउ र तिम्ले तेस्तो सम्जिन्लै अफ्नो बेजत् किन गर्छो भनेर अरु लाइ!
Read Full Discussion Thread for this article