Posted by: nakkali maiya August 10, 2006
Login in to Rate this Post:
0
?
Havent u guys heard about this lipstick joke?????????????
बुडा: हैन यो लिप्स्टिक कति चाडै सकिन्छ् जैले पनि लिप्स्टिक किन्न पैसा माग्या हुन्छ्!
बुडि: हैन पैसा नमागेर के गर्ने त आधा त हजुर् ले नै खायेर सकिन्छ् नि।
Thats the reason behind lipstick .