Posted by: Nirman August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
म नि सुरक्षित हुन्छ भनेर जान लाग्या त होइन!! तर मर्न मार्ने जहाँ नि भे'छि नेपालाँ नै ग'र केहि गरेर मरुम भनेर हो केरे!! अब हेरम न आज बिहानै, त्यो लण्डना के भा हो!!! अब जे हुन्छ जे गरिन्छ नेपालै गरिन्छ के रे!!! थांकु के रे चाहिन्जो शुभ कामना को लागि!!! हरि शरणम्!!!।...:०)
Read Full Discussion Thread for this article