Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
खै निरे बिकास सिकास जे सुकै भए नि खुसि भएर सुरक्षित जीवन नेपालमा बिताउन पाए के चाहियो र!म पनि प्रयासरत छु, तर त्यहि त हो, यसो होला अनि जाउँला, उसो होला हनि जाउला भन्दैमा बर्ष बित्दै जाँदो रहेछ। मेरो शुभकामना छ! हे हे हे..यो तितौरी कस्ती टाठि केटि हो, कस्तो कुरा आएको बुढि आइमाईलाई जस्तो :)
Read Full Discussion Thread for this article