Posted by: shirish August 10, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
भउते मलाई नि त्यस्तै लागेथ्यो ! शायद अनुभुति र अभिब्यक्ति स्वत: नभई जबरजस्ति गरेकाले पनि त्यस्तो स्तर भा”को हुन सक्छ ! खबरदारी गर्नमा पनि हतारिन चांहि नहुंदो रहेछ ! कहिले कांहि चिप्लनु पनि त प्रकृति संगत नै हो नि, हैन र? शिरीष
Read Full Discussion Thread for this article