Posted by: uptowngal August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए कुम्ले अर्को पल्ट राती बाटो मा हिदा चै त्यो तितौरी को क्रीम पाउदार दलेर मात्र हिंड्नु । हैने भने राती हिंड्ने कस्त नगर्नु । आस्ती गाउमा सबै ले भूत आको चा झाक्री दाक्नु परो भन्दै थियो । पून्ते दाइ, मिस्ते, बिर्खे दाइ, कुम्ले, तिरु, सान्नानि सबै लै मुरि मुरि धन्यबाद्। हुन्च पून्ते दाइ ले भने जस्तै त्यो बदे मान् को कुकुर् चुद्नु पार्ल जस्तो भै सक्यो। खाना न खाको नि १ हपता भैसक्य। अनि कता बात् यो पून्ते दाइ लै राखि बद्न जानु सक्नु नि। दाइ धिलै भएनि आउनुस् राखि बाधि दुला। तर यो पितल् को होइन सुन् को झुम्का दिनु भए हुन्च। म त दाइ को बुझकि बुइनि सुन् को मात्र दिए हुन्च हिरा को चै भाइ तिका मा दिनुस्। :P
Read Full Discussion Thread for this article