Posted by: Nirman August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अब यसो चौतारिमा आम्नु परो, धेरै दिन भो नआको भुनेर आको के रे!!! त्यो बाटोको स्टुड्योमा अस्तिको मेलाँको फोटु तास्या रैछन्!!! यसो हेरेको त टिलिक्क टल्किनछ बा!!! भएन राम्रो संग नै हेर्नु परो भनेर चश्मै खोलेर हेरे!!! अझ के जाती त्यो टाउको कति टल्किन सकेको, खुट्याम्नै सकिन!! केटि चाहिने जुरेली जुरेली हुन् कि जसो लागो!! अब त्यो केटो चाहिने छुट्याम्नै सकेन!!! टाउका हेर्दा पुन्टे दाजै जस्ता छन् तै अब भौतेलाई भनेर भनेछि तेस्तो जाति फोतु खिचा'र स्टुड्योमा राख्न दिन त नहुने जस्तो लागो के रे!!! साहुलाइ कति फोटुको भनेको, २० रुपे भन्छ बा!!! अब ज भने नि मनमा लाग्या कुरो चाहि छुट्याम्नै परो भनेर राति रौसि खाने पैसोको फोतु किनेर ल्याए!! अब गाममा गएर सोध्नु परो भनेर हिडेको गामतिर!!! बाटामा चित्र भेट भो!! कता जान लागिस् भनेको!! अब खोइ खुट्टाले कहाँ डोर्याम्छ भन्छ बा!! के भो भनेर मनको कुरो सोधेको त कुरो त अर्कै रैछ!!! अस्ति कुरो गर्न भुनेर ठुलीलाइ स्कुल पछाडि बोला्को रे, ठुली त आम्दै आइन रे!!! पछि १ २ चोटि भेटेको रे लुसुक्क भागिहाल्छे रे!!! मुटु पोलेर खाने बेला भै'सको, अब त एउटि ल्याम्नै परो भनेर हिडेको रे!!! यो चित्रेलाइ बल्ल तल्ल सम्झा'र ल्याए ल!!! ल ठुली अव माया नमारेस् चित्रेको!!....:०पि तर गाम्लेहरु, छुट्याम त यि को हुन??? था पाए भौतेको नि गरजम राम्रै हुने थ्यो के रे!!।।:०पि
Read Full Discussion Thread for this article