Posted by: Foe_4_mysty August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
चित्रे हरा' पिरले ठुल्नानीले खाना पनि खाको छैन राम्रो सँग ।ए चित्रे छिट्टो आएर हाम्रा ठुल्नानीको उद्दार अरिदिनु पर्‍यो । बरु तिम्रा ति माथिको सबै बारी जोत्ने काममा चैं सहयोग अरुम्ला । अरु त के अर्नु सकिन्च र ? हाइ-ई-ई-ई- कस्तो निद्रा ला' हो!
Read Full Discussion Thread for this article