Posted by: Foe_4_mysty August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
****ए मिष्टे के कुरो अरेको, चाइन्जो २१ तोप को सलामि टक्र्यार भित्राउन त ठिकै हो, तो पन्चे बाजा बजार भित्राम्ने कुरो के अरेको होला....राम राम राम... सान देवताको कमाल्, हेरम न गाम्ले हो । अस्ती अस्ती ३०० वटा धागोको सीमाबन्धन थियो अहिले त ३३६ पुग्दा पनि सीमा-रीमा छैन त! शायद अरु कुराकानी यो जत्तिको लम्बिदैन भनेर होलान । अनि क्यार्दै छौ त गाम्ले हो ? निकै हल्ला खल्ला चली राखेको छ त । ए, यो बजिया ग्वाँचए, पुन्टे दाई र हाम्रा जिम्माल बाका कमाल पो रैच्! ल है गाम्ले हो, भोली परिछ्या भा'को हुनाले मो त पढ्नु गएँ, रमाइलो अर्दै आरुम । मिस् पनि फर्किनु भएच्, मेरो त्यो पुरानो खिया लागेको भुत्ते खुकुरी फेरी काम नआउने भयो । हाजिर पनि गरी हालुम्, रोल न १५, मिस्टे हाजिर मिस् yawnnnnnn......
Read Full Discussion Thread for this article