Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हो नेप्चे हो....अब प-पन्ध्र दिनमा बनाउने भन्तो। नमे हेड इन्जिनेर परो यो चौतारीको उसैले भनेओ। हो कुम्ले साह्रै मजाको ठाउँ छ लमजुङ्ग। जाम्ला नि एउदिन दाजूभाई मिलेर.. कि कसो? :) थुल्ननी मइले त्यो गित गएको साँचिको गित हो हरिबनसको हैन नदराउ चौतारिमा बुत आउवदैन :)
Read Full Discussion Thread for this article