Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
आजकल लाले र साने कता हरायेछन्। सानेले गित झुन्ड्याम्थो मिठो मिठो। अस्ति शहर जाँदा गाउँदै अरेको भेट्या थेँ, आउँछ होला दुई चार दिनमा। साने- घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिम यो जोबन बारिको बाँस भैँसिलाई घाँस तरुनि भेटो पैसाको नास कसलाई दिम यो जोबन किलिप र काँटा नक्कले भाका चिनेओ छैन झिम्काम्छे आँखा कसलाई दिम यो जोबन
Read Full Discussion Thread for this article