Posted by: CaMoFLaGeD August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
राम राम राम!! तितौरी, नभन मलाई त्यो को हो भनेर, मनै चसक्क पो होला जस्तो भएर आयो। :डि जिम्माल बा, भोटेओडार, सिउडीबार नि बस्ने कि एक दुइ दिन जति? हे हे हे!!
Read Full Discussion Thread for this article