Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हन ए पुन्टे दाई कस्तो मनै हरहर भ'र आओ गाँठे, हाँसको तिउन र कोदाओ रउसि को कुरो सुनेर।लु एउबाजि जानु पर्छ हामि दुइ जना। घराँ मनकामना दर्शन अर्न जाने भनर कुरो मिलाम अनि लागुम, बरु खैरेनि तिरै पाँच सात दिन बसुम, डुम्रेमा २ दिन बसुम, उता तुर्तुरेतिर दुई दिन, अनि फलिया साँघु, सुन्दरबजार तिर अर्को ३ दिन, त्याँसि बेसिशहर एउदिन डुलेर, गोडा सातएक हाँस र गोडा २-३ घ्याम्पो कोदोओ रउसि धोकम्ला...अनि पन्द्र सोर दिन पछि गाम फर्किम्ला।....कि कसो?
Read Full Discussion Thread for this article