Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हुन्छ कुम्ले..लैजाम्ला...तर यि गामका मै हुँ भन्ने ठिटा भनाउँदाहरु सँअ आजित भैयो के तेसइले। अब गामका ठिटिहरुको बरु भर हुन्तो होला तर लैजाउँ भने नानाँभाँति कुरा अरने होलान गाम्लेअरु, हनि ठाम ठाम मा चेखिङमा नि पुलिस आर्मिले दुख दिने होलान.... हरिशरणम्!!
Read Full Discussion Thread for this article