Posted by: gwanche August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लौ जिम्मालबा पनि आइपुग्नु भे'छ चौतारीमा, सञ्चै हुनुहुन्छ, जिम्माल बा ? तपाईं बस्दै गर्नुस्, म चाँही भोली आउँछु है अलिकति काम पर्‍यो । । ।
Read Full Discussion Thread for this article