Posted by: Pretty August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
वाह वाह वाह मिस, कति मीठो कबिता लेखिहाल्या, मेरो नाम पनि रेछ त्यस्मा त :-)। ल तिरु छिटो लेख त तिमि नि एउटा मिसलाई जवाफ। तिरु, भुवन के सी को डाई हार्ड फ्यान जस्तो छ के कुम्ले। :P
Read Full Discussion Thread for this article