Posted by: miss_ me August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
:) नमस्कार गरे है सबैलाई। मेरो कारणले चौतारीमा केहि अप्ठेरो आइपरेको भए यहाँहरु संग ह्रृदय देखिनै माफी माग्न चाहान्छु। कुरो त हो गर्दैमा अथवा लेख्दैमा बिग्रिहाल्ने त हैनके, तर पनि हामी सबैलाई लेख्ने बोल्ने परिस्थितिमा कुनै किसिमको असजिलो नआवस भनेर मात्र हो। 'हुनत , ....अहिलेको युग त्यो पनि नेपालको भन्दा विलकुलै फरक अनि पूर्ण विकसित सामाजिक संस्कार भएको ....खुल्ला समाजमा बसेर नि कति सङ्कुचित हुने..... ???' फेरि त्यो चाइन्जो केरे अळिअळि त लोउतन्तर नि आइसक्यो । मनलाग्या बोल्न लेख्न नि नपाइने हो र? राणा शासन गा'थ्यो.. राजा शासन नि जान जान लाग्या त हो के रे तर टक्लुले बोल्नु बोल्छ कहिलेकाँहि र फेरि हैन कि तो जस्तो नि लाउछ ...:)अनि खेरी चौतारी'या त्यो के जाति मास्टरनि शासनलाइ किन लम्ब्याउने ..त्यै भनेर क्या । मलाइत त्यो शुभले भनेको कुरो राम्रो नि ला'छ । हजुरहुरको केविचार छ त नि सुनिहालुम न :D साहिलालाइ --- के भन्या हो त्यस्तो साइला वाउ(बाबु)?? किन अर्नु पर्यो वाइवाइ??? ( नेपाल को वाइवाइ चाउ चाउ खान मन लाओ जस्तो छ) खुरुखुरु अरु नि कथा हाल्न छोडी? कुरा कसैले नि नबुझ्नि के ह्या घराँ आफुलै कत्रो चटारो छ । चौतारीले त मेरो निदाएको हाँसो लाई ब्युझाइ दे'कोछ ।नेपालको, परिवारको, साथी संगीको उपस्थिति सदावहार बनाएको छ...यो सब भुलेर म कहाँ जानसक्छुर? बरु एउटा गुनासो चौतारी परिवारलाइ--- लाएको यो माया गाँसेकोत्यो प्रिती त्यागी सब सुटुक्क म कहाँ जान सक्छु र? मन भरिको खुसी दिनभरिको हाँसो बिर्सि सब खुरुक्क म कहाँ जान सक्छु र? वरपिपलचौतारि हसाउने दौतरी छोडी सब लुसुक्क म कहाँ जान सक्छु र?
Read Full Discussion Thread for this article