Posted by: CaMoFLaGeD August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
सुन्दर गाना अनि नृत्य माँझमा खिसिक्क हाँस्न सकुम डाँडाकाँडा अनि भिरपाखामा रातो टपबुट लाउन सकुम हरेक सिनेमाको रिलिज पार्टीमा एउटी नया हिरोनी पट्याउन सकुम टाँट पल्टेका निर्माताहरु माँझमा एउटा "करोडपति" बन्न सकुम प्रभु म अर्को जन्ममा भुवन के. सी. बन्न सकुम!! :डि
Read Full Discussion Thread for this article