Posted by: shubha August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लौ गाम्लेहुर किन कराइ'राको मिस मिस भनेर। मलै त ठिक्क पो ला'छ त्यो मिस नआ'को । खुबै जान्ने भ'र .. लुउतन्तर आइसकेछि 'नि यो नभन र त्यो नभन भन्दै डोरीले बाध्न खोज्नि के । साइलाले घुर्कि देखा'को ले चुप लाग्नै नसकेर के ... एसो छेको हाल्न आ'को .. नजाऊ साइला अब खेरुन त्यो मिस ले केहि भनिन भने म'नि तिम्रो पक्ष लिउला के रे प्लस माइनस मा अलि बिचार पुर्याएर जोड घटाउ गरुम्ला के रे :) :)
Read Full Discussion Thread for this article