Posted by: Gautam B. August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले काहिला, दशैँमा राम जस्तो भएस् भनेर आशिक दिन्छन्, त्यै भ'र गाइजात्राको दिनचैँ गोरुजस्तै भएस् भनेर आशिक दिनुपर्छ भन्ने यो गोतामेको छुच्चो दिमाखको ठहर छ। मिस किन हराउनु भ'? हामीबाट केहि गल्ती भएको भए माफ पाम्। चौतारी शून्यनै लाग्दो रहेछ मिस नभएपछि। कहाँ जानु भएछ मिस' शून्य भयो बरपीपल चौतारी!
Read Full Discussion Thread for this article