Posted by: nepesahila August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
मीस, ल अब देखि चौतारीमा तपाइहरुले भन्याँ जस्तै जोड, घटाउ हिसावमा मत्तै हुन्छ, शब्दमा हुँदैन। यहाँ सबैजनालाइ न्यास्रो लागिसक्यो रे। कृपया भुलचुक माफ पाउँ, यसरी रिसाउन पाइदैन है। मैले गर्दा हो भने बरु मै आँउदिन ल चौतारीमा, बन्द भो अहिल्यै देखि। गाउँले हो ल सब्लै बाइ बाइ।
Read Full Discussion Thread for this article