Posted by: shirish August 9, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
धर्मोगत शर्मा ‘तुफान’ गजल मान्छे आज मेन्छेकै आखेट भयो तर शाही दानवको चङ्गा चैट भयो असंख्य भोका पेटका आन्द्रा लुछेर उसको घ्याम्पे जत्रो पेट भयो बढदै छ भाउ चिजविजहरू दिनदिनै तर सस्तो मानिसको रेट भयो थोत्रो संरचना तोडी नवनिर्माण गर्न कार्यक्रम त सारा सेट भयो तर लागु गर्न त्यसलाई साथी लौ लेट भयो भाई लेट भयो
Read Full Discussion Thread for this article