Posted by: Birkhe_Maila August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अस्ति जुरेलिलाई पँधेरामा भेटेओ, "रुघा लाएर बेहाल छ जिम्माल बा" भन्दै थिन्, अइले यो हाच्चिउँ अर्ने को हो? आँखा हलि धमिलो, धमिलो, घुर्मैलो, घुर्मैलो देख्चु आचकाल बुड्यौलिले होला। साइँला, हालम? के हालम? कता हालम?
Read Full Discussion Thread for this article