Posted by: nepesahila August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
गालव, फोटोहरु कस्ता राम्रा, मलै त गोसाइँकुण्ड गा' झैं लाग्यो गाँठे। अरु नी छ भने पेलम न। दादा, धर्मनिरपेक्ष भ' र के भो त, झन सप धर्मको श्लोकहरु पढ्न पाइन्छ नी त। दीप दाइ, ल गैरा' छ जमेर, बरु नेपालीमै जावोस न सबै। तितौरी, जवाफ राम्रो छ ल। माइला, मिष्टे, नेप्चे, प्रीति, ठुल्नानी, ग्वाचे, ल हालम, हालम अरु पनि।
Read Full Discussion Thread for this article