Posted by: Deep August 9, 2006
Login in to Rate this Post:
0
?
त्यै गाग्रो भा नी हुन्थ्यो
कम्मरमा त भैन्थ्यो
त्यै मुङ्ग्रो भा नी हुन्थ्यो
हातैमा त भैन्थ्यो
त्यै ढुङ्ग्रो भा नी हुन्थ्यो
ओठै छेउ भैन्थ्यो
त्यै के के जाति* भा नी हुन्थ्यो
गाँठे! के भैन्थ्यो भैन्थ्यो!
* open to interpretation