Posted by: Dada_Giri August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
कसै कसैळाई त कति फुर्सद हुनी हो। बिहान जाँदा नि चौपारी मै देख्छु। बेलुका आम्दा नि चौपारीमै देख्छु। हैन, यिनेरुको खेती(Business) छैन कि क्या हो भन्छु? रक्षाबन्धन कहिले हो? तो शिलक कस्तो मर्लक्क बिर्से यार मुइले। ... ...दानईन्द्रो महाबल रक्षमा चलमा चल। धर्मनिरपेक्ष भन्छन् फेरि बोल्न नहुनी हो कि। लोकतन्त्रको चौपारी परो।
Read Full Discussion Thread for this article