Posted by: Deep August 9, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
यहाँ हामि धेरैले आ-आफ्ना मनोभाव पोखिम् --- मलाई त रमाइलो लाग्यो। म चै यसैले बिट मार्न पर्यो। आफन्तका माँझमा पराइ बनेको छु छुट्टिए धोका, बसे उपेक्षित् कर्कलाको पातमा पानी बनेको छु
Read Full Discussion Thread for this article