Posted by: Pretty August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
रोल नम्बर ५ हाजीर मिस डल्ली फुपु नमस्कार, कता हराएको भन्या कति खोजेँ मैले। जिम्माल् बा कुम्लेओ चालामाला त मलाई नि ठिक लाएन है। गौतमजीको कबिता गजबको छ ल। ओइ मिस्टे के को हलिडे हो तिम्रोमा? ल मोज गर। गालब कस्तो रमाइलो ठाम म जानु भे छ त, अरु नि राख्नुस् न फोटो। ग्वाँचे ल हेर खुट्टै भाँचियो? कठै ल चाडो ठिक भएर जानु फेरि आरु चोर्न, हाम्लाई ल्याइदियाछ त्यो अघि चोरेको आरु? ठुल्नानी के छ तिम्रो हालचाल्? त्यो रातो रातो खुर्सानि सुखाएको जस्तो लाग्छ है मलाई, कसरि बाँधेको होला हगि त्यस्तो मजाले। हँ यामे?
Read Full Discussion Thread for this article