Posted by: uptowngal August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ओहो गालब ले कति राम्रा राम्रा फोटो हरु तासेका हुन । मेरो त आँखा नै तेजिलो भो । यामे को फोटो नि राम्रो लाग्यो । तर तो रातो दोरी जस्तो के हो कुन्नी । कुम्ले र गौतम ज्यो को कबिता खासाको रैछ धरै राम्रो लाग्यो । लौ हाजिर नि गर्नु पर्‍यो । रोल्# ६ ठुलिईईईईईई हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र गुरु आमा
Read Full Discussion Thread for this article