Posted by: gaalab August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
आज घुमेर आइयो! ९-१० कक्षामा ज्वालामूखी तालको बारेमा पढिया जस्तो लाग्छ, आज प्रतक्ष देखियो। तालको एकपट्टि छेउमा अँझै अलिकति हिउँ रैछ।
Read Full Discussion Thread for this article