Posted by: Birkhe_Maila August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
एस्तै हो गोताएँ, संसाराँ आफ्नै स्पेसको ठेगान नहुने बेलाँ नानाभाँति बोल्न मन लाएको होला॥ कुम्लेओ चालामाला ठिक लाएन मलाई, रातीको ९:५४ बजे "मैले किन पिएको" भन्दै कविता लेख्छ गाँठे! मलाई त किन किन यो बुडो दिमाखाँ कुम्लेले साँचो कुरा लेखो कि अस्तो लाउछ! धेरै नखाउ कुम्ले चाइन्जो ठिटैमा बुढ्यौलिले समात्ला॥ हरिशरणम्
Read Full Discussion Thread for this article