Posted by: Bambi August 8, 2006
Login in to Rate this Post:
0
?
लाजवाब!
May I ?
रिसाउदा ओहिलिने
मुस्काउदा फकृने
आखि-फुल हु म
तिम्रो हातले बालेको
सवास ले फुकेको
नबलदै बुझ्ने दीप हु म।