Posted by: rickynepal August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
ओरालोमा फेल् भा ब्रेक् नि होईनउ तिमी उकालोमा फुस्क्या जन्जीर् नि होईनउ तिमी तेर्सोमा घच्चिको जोल्ठिङ् नि होईनउ तिमी पन्चट् भा बलको ब्ल्याडर नि होईनउ तिमी टेक्नी भाँच्या डेड्ली ल्याडर नि होईनउ तिमी तर तिमि बिग्रेको थोत्रो गाडी पक्कै हौ । कामचोर संगठनको adachaya (president) नै हौ
Read Full Discussion Thread for this article