Posted by: Deep August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
ओरालोमा फेल् भा ब्रेक् हुँ म उकालोमा फुस्क्या जन्जीर् हुँ म तेर्सोमा घच्चिको जोल्ठिङ् हुँ म पन्चट् भा बलको ब्ल्याडर हुँ म टेक्नी भाँच्या डेड्ली ल्याडर हुँ म हो हो कामचोर संगठनको क्याडर हुँ म
Read Full Discussion Thread for this article