Posted by: Birkhe_Maila August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
तितौरीलाई....आच्या यो त चौतारी हैन है? ल ल टाइराजी लाई :) मुटु छेड्ने हावा बहे स्विटर लाइदिउँला कौसि बाट लोला आए उल्टो फर्काइदिउँला दिमागको मात्रै हैन दिलकै ताला खोलिदिउँला साझा चियाउँछु भन कुइरे त के संसारै ठगिदिउँला! (धुत फेरि लाइन मारेको जस्तो पो भयो कि?) रिकीनेपाल लाई- मुक दर्शक चिच्याएको कसले यहाँ सुन्ने दस ठाउँमा टालेको छातालाई के भन्ने हुलास होस कि सुलास पानीले के देख्छ? नामै त worldmap, worldमै कविता लेख्न सक्छ। पिरतीलाई- मोडेम बिग्रे केबल ल्याऊ स्पिकर बिग्रे होम थिएटर ल्याऊ ल्यापटपलाई ल्यापमा राख कुना मा किन फाल्छौ टप नै लाउन परेपछि पित्तलको किन हाल्छौ?
Read Full Discussion Thread for this article