Posted by: ImI August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
नेपाल को दस् पाँच को जागिर कस्तो चिया र गफ गाफ म बितेको समय जस्तो नानी देखि लगेको नेपाली को बानी कस्तो काम छोडि छोडि साजा चियौनी जस्तो काम को देअद् लैने छ सादे तीन बिहान देखि काम गरे छैन एक चिन् लौ साथी हो म अलि काम गर्छु न मन लागि लागि तपाईं हरु को साथ छोड छु
Read Full Discussion Thread for this article