Posted by: Birkhe_Maila August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
उखाने लब इस्टोरी: एक पिरेम पत्र- कानो गोरुलाई औँशि न पुर्ने, तिम्रो त मेरो बिहे कहिले जुर्ने? मुखमा राम राम बगलिमा छुरा तिम्रो बाउ संग गरौँ बिहेका कुरा। नाच्न नजान्ने आँगन टेढो किन डिस्टर्ब गर्छ यो भाइ तिम्रो भेडो?? रातभरि करायो दक्षिना हरायो, तिम्रो दैलो नाघेपछि मुटु मेरो करायो। जति जोगि आएनि कानै चिरेका, तिम्रो डेड्ली दाई हुन ती खुकुरि भिरेका???
Read Full Discussion Thread for this article