Posted by: Nepal ko chora August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
एउटा टुक्रा मेरो तर्फ बाट पनि... औसीको कालो डरलाग्दो भयानक रात हुँ म। पुश र माघको जाडोले ककृएर झरेको पात हुँ म। दसाहरुको पनि राजा साँढे सातीको सात हुँ म। जति पिए पनि न लाग्ने पानिको मात हुँ म।
Read Full Discussion Thread for this article