Posted by: Birkhe_Maila August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
..हा...धानको बाला ललौरी बिलौरी साँच्चै कता भागिछिन तितौरी... तानसेन खस्यौली जोबन साँचेर कति बस्यौली... लु पुगो अब बुडो मुन्छे भ'र धेरै गिद गाम्न हुन्न, फेरि अचेलका ठिटिहरु बेकारमा बुडोले लइन मारो भन्लान....हरिशरणम्!!
Read Full Discussion Thread for this article