Posted by: ImI August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
deep ji , great starting..... camo that was funny:) प्रेमी प्रेमिका को बिछोडा को आशु हु म प्रेमिका को दोली उठेको देखि उथ्न नाशएकेको हासो हु म तिम्रो बिछोड मा रितिएको व्हिस्की को खालि गलस् हु म तिम्रो मुतुको हर् धद्कन् को अवाश् हु म आशु मा भिगिएका ती प्रेम पत्रका अखच्यर हु म सयद् तिमि लै न अपनाउन सकेको सनिस्चर् हु म
Read Full Discussion Thread for this article