Posted by: Poonte August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
तिमीले गुडाऊँदा गुड्ने, अरुले गुडाऊँदा ठोकिने 1965 को Nissan हुँ म तिमीले थिच्दा सलक्क रोकिने, अरुले थिच्दा झनै बत्तिने त्यही Nissan को खिईएको ब्रेक हुँ म! Nissan न फिसान, ब्रेक न स्रेक तिमीले चलाईनौ भने, गराजमा थन्किएको पुरानो ईन्जन हुँ म!
Read Full Discussion Thread for this article