Posted by: Foe_4_mysty August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
मेरो पनि हो मा हो है त्यो +- क्या हो क्या आफु ले बुझें भा मार्दिम्! क्यार्नु र आफ्नो गाममा त रमाइलो हुँदै छ भोली, त्यो क जाती एन डि पि(न्याश्नल डे परेड) रे! टिकेस् त पाइयेन तेइ पनि बाटो हुँदा हेर्नु पर्ला। खै के खै के! आफ्नु त पहिलो बर्ख हो यो गाममा! हेरुम है गाम्लेहरु कस्ता कस्ता अर्दा रैचन यि गामका हरुले! रोल न १५ मिस्टे हाजिर मिस्!
Read Full Discussion Thread for this article