Posted by: CaMoFLaGeD August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
लौ त मैले नि थपेँ!! लेखेर च्यातेको तिमीले पहिले प्रेमपत्र हुँ म! घोकेर बिर्सेको तिमीले गणितको सुत्र हुँ म!! बिर्सेर टिकट घरमा तिमीले स्टेशनमा परेको "अलपत्र" हुँ म!! जेपिटी, :पि,:@ :डि he he he!!
Read Full Discussion Thread for this article