Posted by: nepesahila August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
ताली ताली ताली, यसको लागी, को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म। सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म लुकाएर बिर्सेको तिमीले एक प्रेम पत्र हुँ म सम्झेर लुकाएको तिमीले एक अचुक अस्त्र हुँ म अलिकती थपथाप। घुमाएर सोझ्याएको तिमीले एउटा अविरल नदी हुँ म, तिमीले जिउन चाहेको एउटा सिंगो शदी हुँ म। मण्डली हानेको तिमीले काटिएको एउटा चंगा हुँ म, डुबुल्की मारेको तिमीले एउटा तेजधार गंगा हुँ म।
Read Full Discussion Thread for this article