Posted by: nepesahila August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
त्यो जुन '+++' लेखाइले अमर्यादित रुपमा पेश भएको भन्ने आरोप छ, त्यस्लै म स्विकार्छु र यो पनि मान्छु कि भावनात्मक रुपमा सबै पाठकहरुलै छुन म असफल भएछु। जे भएपनि हाम्रो बाल्यकाल, गाउँका बोलीचाली बाट कोहि पनि अपरिचित न होला। ब्यक्तिगत रुपमा कसैको मन छुने गरी लेखिएको छ भने सिधा रुपमै (+++को प्रयोग नगरीकन) गलत शब्दको प्रयोग भएको भए पनि त्यस्को प्रभावमात्र अनुभव गरिन्छ, त्यसको अश्लिलता तिर ध्यान दिइदैन (?)। कथा कारुणिक वा बियोगान्त रसमा लेखिएको भए त्यो शब्द वा त्यस्तो इन्डिकेसनमा ध्यान जाँदैनथ्यो होला।
Read Full Discussion Thread for this article