Posted by: vantage point August 7, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
दीपज्यु, तपाइ को रचना मा मह को मीठास् छ रे कुसुम को मधूर शुभास् छ रे अनि प्रेमी लाई प्रीत् को आभाश छ रे। कहिले नमेट्ने मृग्तृश्ना जस्तो ज्योत्सना लाग्दै छ फिक्का येस्तो प्रेरणा को रङ हेरन दीप को अन्त्यहीन् रहर जस्तो अवीरल अनि अबिस्मर्णिय कस्तो।
Read Full Discussion Thread for this article