Posted by: Birkhe_Maila August 7, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
हे हे हे दीपजीको पहिलो टुक्रा साह्रै मन परेर एउटा छ्यास्स शेर थप्न मन लाग्यो :) सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म टिप्न किन खोज्यौ म मिल्किएको टुक्रालाई काटेर फालेको तिमीले एक खतना हुँ म
Read Full Discussion Thread for this article