Posted by: Birkhe_Maila August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हैन धेरै मुनासिब कुरा अर्नुँभो मा्टर्नी नानी तपाईले! चौतारीमा अब चाहेर पनि सस्तो कुरा अर्न पाइन्न। अब चौतारी तेसइ कुरा टाइप अर्ने ठाम मात्र हैन...यो त गाउँ हो हामि सबैको, बुढा पाका, तन्नेरी, केटाकेटि सबैको :)
Read Full Discussion Thread for this article