Posted by: sabin_bhai August 7, 2006
sajha is gaaja
Login in to Rate this Post:     0       ?        
नाश बुरो, कुम्ले दाजु, मेरी केटी,पपी, नेपाली कान्छी, आगाँधर्सो र एपि अन्ठानब्बे सबैलाई कबिताको दर्शन देकोमा र हौसलाका छोटा र मिठा शब्द लेखिदेकोमा कोटि कोटि धन्येबाद् छ। अचेल नि साझा आउन त आइएन्छ तर खै आचेल् त्येति इन्ट्रेस्टिङ कुरै उठाछैनन्। येसो कैले कहि चौतरिको डिलाँ बसेर कुरकानि सुनिन्छ त्येत्ति हो। "एकै छिन्" भनेर अचेल् त एक्कै छिन् मात्र बसिन्छ। फलानो मन पर्दैन, चिलानो गो टु हेल मत्र सुनिन्छ साझामा के गर्नु। फेरि काम् टार्दा टार्दा नि धेरै जम्मा भैसयो। अब अर्को हप्ताम सिद्धेन भने आफै हेलमा पुगिन्छ। त्यैभयेर हो आचेल गाँजाले त्येत्ति झ्याप पर्याछैन। एपि बुरोलाई त रिहेबमै जानुपरेछ..धन्न आफुलाई कस्सो परेन त्येस्तो। हा हा हा। ल त साथि हो, येसो कहिले कहि कबिता जवोस दिदैं गरम्ला। धागो तन्क्यौदै लानु परो। त्येत्ति हो। लु त आजको लगि जय नेपल।
Read Full Discussion Thread for this article