Posted by: Birbhadra August 7, 2006
Login in to Rate this Post:
0
?
धेरै अर्थ लाग्छ मायाको तर हार नठानीदीनु
जती जे भो भैइ गयो मन मन्दीरमा सजाउनु
धेरै बाधा हरु अरुको तर दोस कसैलाई नदीनु
जती जे भो भैइ गयो मन मन्दीरमा सजाउनु
कती कम्जोर रहेछ भाग्य .......